एनएमबि सरल बचत फण्ड ई’ को ४ करोड ६१ लाख इकाई खरीद माग

एनएमबि क्यापिटल लिमिटेडले भदौ १७ गतेदेखि निष्काशनमा ल्याएको खुलामुखी योजना ‘एनएमबि सरल बचत फण्ड ई’ मा ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ ।फण्डको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबारसम्म ८० हजार ९६ आवेदनबाट उक्त माग परेको हो ।फण्डले पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाईको…