शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेड (UNL) ले बढाएर लाभांश प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/८८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आवमा प्रतिशेयर १०० रुपैयाँ नगद लाभांश वितरण गरेको कम्पनीले गत आवबाट शेयरधनीलाई प्रतिशेयर ६५० रुपैयाँ नगद…