सिनर्जी पावरमा को को चुनिए सञ्चालक ?

सिनर्जी पावर डेभलपमेण्ट लिमिटेड (SPDL) मा इन्द्र बहादुर थापाको अध्यक्षमा ६ जना सञ्चालक समिति चयन भएको छ । भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुनिएका सुरेन्द्र बहादुर खड्का र प्रकाश कुमार अधिकारी र गोपाल प्रसाद आचार्य तथा साधारण सभामा महिला शेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा निरु के.सी कार्कीलाई नियुक्त गरिएको हो । यस्तै…