प्रधानमन्त्री राहत कोषमा सहयोग रकम संकलन हुँदै

काठमाडौँ । प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग रकम सङ्कलनको क्रम जारी छ । स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, व्यवसायी, जनप्रतिनिधि, आमनागरिक, कर्मचारीलगायतले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको रखोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रकम सहयोग गरिरहेका छन् । सोही क्रममा लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले बाढीबाट प्रभावितलाई लागि रु २० लाख…