उत्पादनमुलक कम्पनीमा सूचीकृत भई बजारको बुलमा निकै चम्केका बोटलर्स नेपालका दुबै कम्पनीले आर्थिक वर्ष २०७६।७७ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । बजारमा प्रतिस्पर्धी अन्य कम्पनी नहुँदा सीमित शेयरसंख्या र शेयरधनी रहेका उक्त स्टक कारोबारीहरुले उच्च रुपमा बढाएर कारोबार गराएका थिए । तर दुबै कम्पनीले बिना लाभांश वार्षिक साधारण सभा डाकेका छन् । अघिल्लो…