लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको गरी कुल ३२ लाख ५० हजार इकाई ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा बिहीबार सूचीकृत भएको छ । लक्ष्मी बैंकको २० लाख इकाई र मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज र दुबै बैंकबीच बिहीबार सूचीकरण सम्झौता भएसँगै आगामी आइतबारदेखि…