‘मेरो शेयर’को पासवर्ड अब लगानीकर्ता आफैँले रिसेट गर्नसक्ने

केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी) ले ‘मेरो शेयर’ को पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा थप गरेको छ । सिडिएससिले शुक्रबारदेखि वेबसाइटमा उक्त फिचर थप गरेर कार्यन्यनमा ल्याएको हो । अब लगानीकर्ताले मेरो शेयरको लगइनभन्दा तल ‘फरगट योर पासवर्ड ? अप्सनमा गएर आँफैले पासवर्ड परिवर्तन गर्न सक्ने नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडले जनाएको छ । यसअघि ‘मेरो…