प्रि-ओपनिङ्गमा साढे ३४ लाखको मात्र कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा कारोबार रकम उल्लेख्य घटेको छ । बिहीबार प्रि-ओपनिङ्गमा ३४ लाख ५८ हजार ५४४ रुपैयाँको मात्र कारोबार भएको हो । यसअघि करोडभन्दा बढीको शेयर कारोबारमा आउने गरेको थियो । बिहीबर भने कारोबार सुस्ताएको हो । राष्ट्र बैंकले ठूला लगानीकर्ताकर्ताले शेयर धितोकर्जाको रिसाइकलिङ्ग गरेर लगानी गर्न थालेपछि राष्ट्र बैंकले कडाई…