नेपाल हाइड्रो डेभलपर्स कम्पनीको खुद नाफा गत आव २०७७/७८ मा घटेको छ । अघिल्लो आवमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा २६.३९ प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँमा झरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल हाइड्रो डेभलपर्स कम्पनीले २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।…