ङादी ग्रुप पावर कम्पनी लिमिटेडले दुई वटा जलविद्युत आयोजनाको शेयर खरिद गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ १५ गते, मंगलबार बिहान सम्पन्न सञ्चालक समितिको बैठकले ती आयोजनको शेयर स्वामित्व खरीद गर्नेनिर्णय गरेको हो । बैठकले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सञ्चालन गरेको ९.६० मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजनाको ७६.५८ प्रतिशत र ३ मेगावाट क्षमताको…