समाजका वरिष्ठ व्यक्तिहरुको सम्मानमा सिभिल बैंकले ल्यायो ‘वरिष्ठ वचत खाता’

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने वरिष्ठ वचत खाता संचालन्मा ल्याएको छ । ५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र…