इन्फिनिटी लघुवित्तकोे लाभांश घोषणा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था (ILBS) ले गत आवको नाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर १९ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको ६० औं बैठकले गत वर्षको नाफाबाट लघुवित्तले १४.२५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर तिर्नका लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल कुल १५ लाभांश वितरण…