सानिमा लाइफको आईपीओ डिम्याट खातामा जम्मा, कतिमा खुल्छ पहिलो कारोबार ?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) गोलाप्रथाबाट शेयर प्राप्त गरेका ५ लाख ४० हजार लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । इन्स्योरेन्सको शेयर आइतबार सम्बन्धीत शेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा गरिएको हो । कम्पनीले शेयर एसएलआई (SLI) कारोबार संकेतमा डिम्याट खातामा जम्मा भएको छ । अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण…