भारतीय शेयर बजारको बबल फुट्दै, लगानीकर्ता एक दिनमै गुमाए २ लाख करोड

भारतीय शेयर बजारमा आएको बबल फुट्ने क्रममा देखिएको छ । बुधबारको कारोबार खुल्दासम्म हालसम्म कै उच्च अंकका रहेको भारतीय शेयर बजार सूचक कारोबारको अन्तिम समयमा घट्दा लगानीकर्ताले क्षण भरमै २ लाख करोड भारतीय रुपैयाँ गुमाएका हुन् । बुधबार भारतीय शेयर बजारमा कारोबारको अन्तिम समयमा उल्लेख्य मात्रमा बिक्री चाप बढेको छ । कारोबार सुरुहुँदा मुम्बई स्टक…