रुरु जलविद्युत परियोजना लिमिटेडले असोज १६ गते एकैदिन दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ७ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसारमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट कम्पनीको १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । सभाले प्रस्तावित चुक्ता…