केहि वर्षयता वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएपनि ठगीमा पर्नेहरुको संख्या बढेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यक्तिगत तवरबाट ठगीमा पर्नेहरुको संख्या बढेको छ । विदेशमा राम्रो रोजगारी र तलवको प्रलोभनमा पारेर श्रम सम्झौता भएका तथा नभएका मुलुकमा पठाउने भन्दै ठगी भइरहेको विभागका महानिर्देशक कृष्ण…