अन्तःशुल्क स्टिकर छपाइको टेण्डरमा नेपाली कम्पनीलाई ‘बाइपास’ गरेकोमा व्यवसायीको असन्तुष्टि

आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छपाइका लागि आह्वान गरेको टेण्डरमा नेपाली कम्पनीलाई 'बाइपास' गरिएको भन्दै सेक्युरिटी प्रिन्टिङसँग आबद्ध व्यवसायीले असन्तुष्टि जनाएका छन् । आन्तरिक राजस्व विभागले गत असोज २८ गते प्रकाशित गरेको अन्तरराष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने शर्तहरू राखिएको उनीहरुको आरोप छ ।  सार्वजनिक खरीद ऐनमा समेत नेपाली उद्यमीका लागि सकारात्मक विभेदको…