युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा दोस्रोे दिन बिहीबार साँझ ५ बजेसम्ममा २ लाख २६ हजार ३४३ वटा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको जानकारी अनुसार २ लाख २६ हजार ३४३ वटा आवेदनबाट ४५ करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको ४५ लाख २९ हजार ६८०…