नबिल बैंकको वितरणयोग्य नाफा ४ अर्ब बढी, लाभांश क्षमता ३१ प्रतिशत

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश सूचकमा उत्साहजनक प्रगति गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्ष बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी ४ अर्ब अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा नवील बैंकको खूद नाफा…