सोमबार सुनचाँदीको मूल्य घट्यो

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २००…