युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा पहिलो दिन साँझ ५ बजेसम्ममा नै ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ माग गर्दै आवेदन परेको छ ।कम्पनीले सर्वसाधारणबाट ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि बुधबारदेखि आवेदन माग गरेकोमा १.४० गुणा धेरै अर्थात ११ लाख ३८ हजार २६० कित्ता शेयरका लागि ५३ हजार आवेदकबाट…