नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो त्रैमासमा ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ९१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ११ प्रतिशतले नाफा बढाएको हो । असोज मसान्तसम्ममा कम्पनीले १९…