मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने

मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)शेयर सूचीकृत भएसँगै सोमबारदेखि कारोबारमा आउने भएको हो । आइतबार कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि कारोबार संकेत (सिम्बोल) पाएको छ । सोमबारबाट यहि कारोबार संकेतमा…