एनआईसी एशिया बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७६ ७७ को वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २६ बसेको बैठकले मंसिर २१ गते साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभा प्रयोजनका लागि…