आरएमडिसी लघुवित्त (RMDC) ले मंसिर २२ गते, सोमबार लघुवित्तको २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको कार्तिक २४ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा बोलाउने निर्णय गरेको हो । उक्त साधारण सभाले शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण…