भारतको बेरोजगारी दर अक्टोबरमा ६.९८ प्रतिशत पुग्यो

कोरोना भाइरसका कारण भारतीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण अक्टोबरमा बेरोजगारी दर ६.९८ प्रतिशतमा पुगेको छ । कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको भारतको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेको थियो । भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा अनुसार एक पछि अर्को महिनामा बेरोजगारी दर…