बैंकबाट सीमित ठूलाबडाले फाइदा लिए, गरिबका लागि खै ? बाबुराम भट्टराई

संघीय संसद अर्थ समितिका सदस्य तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंकहरुबाट सीमित ठूलाबडाले मात्र फाइदा लिइरहेकाले त्यस सम्बन्धमा नेपाल राष्ट्र बैंक मार्फत नियमन गर्नुपर्ने धारणा राखेका छन् । व्यवस्थापिका संसदको अर्थ समितिले मौद्रिक नीतिका सम्बन्धमा गरेको छलफलमा भट्टराईले बैंकले धनीलाई महंगोमा कर्जा उपलब्ध गराएको र आम मानिसलाई ऋण सुविधा लिन अप्ठेरो भएको भन्दै स्प्रेडदर…