समाज लघुवित्तको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक

समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आवको पहिलो तीन महिनामा ३९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा लघुवित्तले ३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो । चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १९.५४…