बैंकहरुले कर्जा असुलीमा जोड दिँदा पछिल्लो साता बैंकहरुको ऋण प्रवाह रकम नै ३ अर्ब रुपैयाँले घटेको छ । बैंकहरुले कात्तिक महिनाको दोस्रो सातामा १८ अर्ब निक्षेप संकलन गर्दा ३ अर्ब रुपैयाँले कर्जा घटेको हो । गत आर्थिक वर्षको ब्याज तथा साँवा चालु आर्थिक वर्षको असोजसम्ममा ब्याज आम्दानीलाई गत आर्थिक वर्षको नाफा देखाउन सक्ने व्यवस्था केन्द्रीय…