सिभिल लघुवित्तको लिलामी शेयरमा ३०० बढी आवेदन, कति आउला कटअफ ?

सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL) ले लिलामीमा राखेको सर्वसाधारण तथा संस्थापक शेयरमा आज अन्तिम दिन आइतसम्ममा ३०० बढी आवेदन प्राप्त भएको छ । उपत्यकामा मात्रै सो संख्याको हाराहारीमा आवेदन परेको हो । मोफसलका संकलन केन्द्रहरुबाट परेको आवेदन संख्या अहिले प्राप्त हुन सकेको छैन । लगानीकर्ताले लिलामी शेयरको आवेदनका लागि विभिन्न संकलन केन्द्रहरुबाट ४०० हाराहारीमा फारम…