यस वर्षको मनसुनमा हालसम्म हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाट क्षमताको दोर्दी खोला सहित विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो ।विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार…