स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले आज (असोज २५ गते आइतबार) देखि जनकपुर लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार थालेको छ । मर्जर पश्चात स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार थालिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम असोज २ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज १९ गते…