सिभिल बैंकको ८ लाख ६७ हजार कित्ता संस्थापक शेयर लिलामीमा

सिभिल बैंक (CBL) ले असोज १६ गते शुक्रबारदेखि संस्थापक समूहको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर लिलामीमा ल्याएको छ । यो लिलामीमा विद्यमान संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् । लिलामी शेयर खरीद गर्नचाहने इच्छुकले देखि ३० गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ…