अल्पकालीन शेयर लगानीकर्ताले आजदेखि साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने

नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि अल्पकालीन शेयर लगानीकर्ताले दीर्घकालीन लगानीकर्ता भन्दा साढे २ प्रतिशत धेरै अर्थात ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुर्पो भएको छ । २०७७ साउन ३ गतेभन्दा पछाडि शेयर खरीद गरेर बिक्री गर्ने लगानीकर्ताले गर्नेलाई आजदेखि नाफाको ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर लाग्ने भएको हो । संघीय संसदको अर्थ समिति अन्तर्गत गठीत पूँजी…