सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईको प्रतिफल (नगद लाभांश) असोज १४ गते, बुधबारसम्म कायम इकाईधनीले मात्र पाउने भएका छन् । योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल वितरणका लागि असोज १५ गते, बिहीबार इकाईधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार असोज १४ गते, बुधबारसम्म…