सबैभन्दा धेरै खराब कर्जा रहेको निर्माण क्षेत्रमा बैंकहरुको लगानी सवा २ खर्ब

बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा गरेको लगानी समग्र वित्तीय प्रणालीका लागि नै चुनौतिपुर्ण बन्दै गएको छ । निर्माण क्षेत्रको लगानी खराब कर्जामा परिणत हुने दर बढेसंगै जोखिम बढेको हो । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण अर्थतन्त्रमा समस्या देखियो । अर्थतन्त्रको समस्याका कारण निर्माण क्षेत्र करिब ठप्प नै रह्यो । समग्र बजारमा आएको मागको…