सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सिर्जना फाइनान्स (SFFIL) को बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गरेको चुक्त पूँजीको १३.५९ प्रतिशतले हुन आउने ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । फाइनान्सको गत चैत्र १४ सम्पन्न २० औं वार्षिक साधारण सभाले…