मनकामना स्मार्टको आइपीओमा ३६.७२ गुणा आवेदन, हालसम्म १० लाखले भरे

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा निष्कासनको दोस्रो दिन शुक्रबार बिहानसम्ममा नै सर्वसाधारणबाट माग गरिएको तुलनामा ३६.७२ गुणा बढी आवेदन परेको छ । कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणबाट माग गरेकोमा १ अर्ब ३३ करोड ४७ लाख रुपैयाँको आवेदन परेको हो । करिब १० लाखले कम्पनीको आइपीओ भरेका छन् । लघुवित्तको शेयर बिक्री प्रबन्धक…