गरिमा विकास बैंक (GBBL) ले के. सी. एल अस्ट्यूट क्यापिटलको बहुमत शेयर खरीद गर्ने भएको छ । बैंकले के. सी. एल अस्ट्यूट क्यापिटलको ५१.२० प्रतिशत शेयर खरीद गर्ने भएको हो । शेयर स्वामित्व खरीद गर्ने समझदारीपत्रमा शुक्रबार गरिमा विकास बैंकको तर्फबाट गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकाल र के. सी. एल अस्ट्यूट…