एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर कारोबार : बाँदर अनि बाख्राको कथा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा निष्काशन गरेको प्राथामिक शेयर सूचीकरणपछि दोस्रो बजारमा हालसम्म ११ दिन मात्र कारोबार भएको छ । यो अवधिमा कम्पनीको प्रतिकित्ता शेयर मूल्य कारोबार सुरु भएको मूल्यबाट २८४ रुपैयाँसम्म बढेर ५९० रुपैयाँसम्म पुग्यो । एनआरएनको ११ दिनको कारोबारमा सुरुका ६ दिन निरन्तर १० प्रतिशतले बढ्यो । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकरण…