असार महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थीर बनेपनि चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थीर बनेपनि चाँदीको तोलाको १० रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबारका लागि लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र…