समस्याग्रस्तबाट मुक्त नारायणी डेभलपमेन्ट बैंकलाई पूँजी जुटाउन सकस

हालसालै समस्याग्रस्त संस्थाको सूचीबाट मुक्त भएको नारायणी डेभलपमेन्ट बैंकले हकप्रद बेचेर चुक्ता पूँजी बढाउने योजना अघि सारेको छ । साथै बैंकले मर्जर तथा एक्विजिशनमा जानका लागि बाटो खुला गर्ने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले बैंकलाई समस्याग्रस्त मुक्त गरेको थियो । बैंकले पूँजीवृद्धि लगायका प्रस्ताव राखेर असोज १६ गते,…