नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन सेवा प्रदायकबीचको अदृष्य द्धन्द्धले उपभोक्ता मारमा पर्दै आएका छन् । प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका बिजुलीका खम्बामा टाँगिएका केबल टीभी तथा इन्टरनेटका तार सूचना नदिई काट्दा लकडाउनका बेला सेवाग्राही समस्या परिरहेका छन् । बुधबार मात्र विद्युत प्राधिकरणले नयाँ बानेश्वर संसद भवन आसपासको क्षेत्रमा एकाएक सबै तारहरु काटिदिएपछि…