नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि आगामी साउन १ गते देखि लागू हुने गरि आरविवि मर्चेन्ट बैकिङ्ग…