अपि पावरद्धारा स्वास्थ्य सामाग्री वितरण

अपि पावर कम्पनी (API) ले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  विश्वब्यापी महामारी कोभिड १९ तीव्र रुपमा फैलिरहेको अहिलेको महामारीको अवस्थामा केही सहयोग पुर्याउने उद्देश्यले कम्पनीले स्वास्थ्य सामाग्री वितरण गरेको हो । कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले सम्बन्धित निकायहरूलाई स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । कम्पनीले दार्चुला जिल्लाको मार्मा गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर, गोकुलेश्वर…