एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई गत आव २०७६/७७ को प्रतिफल वितरण थालेको छ। फण्डले इकाइधनीको बैंक खातामा भदौ १५ गते सोमबारदेखि नगद लाभांश वितरण थालेको हो । उक्त प्रतिफल भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीले मात्र पाउनेछन् । फण्डले आर्थिक वर्ष २०७६।७७ बाट इकाईधनीलाई (करसहित) १२ प्रतिशत नगद लाभांश वितरण…