प्रभु सेलेक्ट फण्डको बिक्री खुल्यो, एक अर्ब बराबरको फण्ड शेयर बजारमा लगानी गर्ने

प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको यही जेष्ठ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।   यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको…