एनआईसी एशिया बैंकले ४ कम्पनीको न्यूनतम २८ करोडको शेयर बिक्री गर्दै

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले चार कम्पनीको शेयर बिक्रबाट न्यूनतम २८ करोड रुपैयाँ आर्जन गर्नेछ । बैंकले नेशनल लाइफ इन्योरेन्स, महुली लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तको संस्थापक शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो। । बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल…