बाढी पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बाढी पीडितको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न आयोगसम्बद्ध सबै पक्षलाई आग्रह समेत गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई…