ग्लोबल आइएमई क्यापिटल अन्तर्गतको ग्लोबल आइएमई समुन्नत योजना १ ले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेको छ। समुन्नत योजनाले ४ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशतका दरले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको…